Back To Our Main Page Click On Back To Homepage

Yota Sab Bhanne Kura Na Ho Nepali Karaoke


Vocal : Ram Krishna Dhakal
Music : Alok Shree
Lyrics : Kali Prasad Rijal
Album : Aadhar
Subscribe iSanSarKaroake @YouTube Click Here
Download this Karaoke Click Here
More Nepali Karaoke @iSanSar Click Here

तिम्रा लागि ज्यान दिन्छु तिमि मेरो मनको राजा (x2)
संगै जीउने संगै मर्ने हाम्रो चोखो चोखो नाता
योता सब भन्ने कुरा न हो (x2)

कसलाई फुर्शत हुन्छा येह कोही अरुको बारे सोच्ने (x2)
आफ्नो खुसि मेटाएर कोही अरु को पिर बोक्ने
तिमीलाई दिन्छु फुलै-फुला मत लिन्छु कडाई-काडा (x2)
योता सब भन्ने कुरा न हो (x2)

सुरुमा त बच्चा बादी आकाशको तर झार्छन (x2)
जब मिल्छ महल अनि झुप्रोलाई माया मर्रछन्
हाम्रो प्रेम निस्वार्थ छ जुनी जुनी को यो साथ (x2)
योता सब भन्ने कुरा न हो
तिम्रा लागि ज्यान दिन्छु तिमि मेरो मनको राजा (x2)
संगै जीउने संगै मर्ने हाम्रो चोखो चोखो नाता
योता सब भन्ने कुरा न हो (x5)