Back To Our Main Page Click On Back To Homepage

Chatta Rumal Kya Malum Nepali Karaoke


Vocal : Sambhujeet Banskota and Sadhana Sargam
Music : Sambhujeet Banskota
Movie : Afno Manchhe
Subscribe iSanSarKaraoke @YouTubClick Here
Download this Track Click Here
More Nepali Karaoke @iSanSar Click Here

(चट्ट रुमाल क्या मालुम पाकेको खल्तीमा ए) x2
(माफी हुन्छा क्या मालुम मायाको घल्तीमा) x2
(चट्ट कपाल क्या मालुम कैयोले कोरेर) x2
(लाईदउ माया क्या मालुम दीलाई जोडेर) x2
उईले को भाजेको पालामा मुहार गनथे डालामा
उईले हाम्रो पालामा मकै छैन डालामा
लाली छाड्यो क्या मालुम तिम्रो गालामा
देक्कै डीना क्या मालुम तिम्रो चालमा

पीरतीको जाडो कस्तो मुटु काम्ने थर थर थर थर
तिमीले नै मुटु भित्र बर्बरयोउ बर बर बर बर
पीरतीको जाडो कस्तो मुटु काम्ने थर थर थर थर
तिमीले नै मुटु भित्र बर्बरयोउ बर बर बर बर
(पलपल ढाका टोपी ढल कल सीरैमा) x2
(क क हुन्छा खै कुनी बैसालु बेलैमा) x2
उईले को भाजेको पालामा मुहार गनथे डालामा
उईले हाम्रो पालामा मकै छैन डालामा
लाली छाड्यो क्या मालुम तिम्रो गालामा
देक्कै डीना क्या मालुम तिम्रो चालमा

त्यो नज़र को हीराइले छाती भित्र ढुक ढुक ढुक ढुक
मेरो नाम सदै भरि गुन्गुनौनु गुन गुन गुन गुन
त्यो नज़र को हीराइले छाती भित्र ढुक ढुक ढुक ढुक
मेरो नाम सदै भरि गुन्गुनौनु गुन गुन गुन गुन
(पहाड तर्दा लेक लाग्छा तराई गर्मि धेर) x2
(जगरे नै तिमि छोउ सती झुनी मेरै) x2
उईले को भाजेको पालामा मुहार गनथे डालामा
उईले हाम्रो पालामा मकै छैन डालामा
लाली छाड्यो क्या मालुम तिम्रो गालामा
देक्कै डीना क्या मालुम तिम्रो चालमा

(चट्ट रुमाल क्या मालुम पाकेको खल्तीमा ए) x2
(माफी हुन्छा क्या मालुम मायाको घल्तीमा) x2
(चट्ट कपाल क्या मालुम कैयोले कोरेर) x2
(लाईदउ माया क्या मालुम दीलाई जोडेर) x2
उईले को भाजेको पालामा मुहार गनथे डालामा
उईले हाम्रो पालामा मकै छैन डालामा
लाली छाड्यो क्या मालुम तिम्रो गालामा
देक्कै डीना क्या मालुम तिम्रो चालमा
लाली छाड्यो क्या मालुम तिम्रो गालामा
देक्कै डीना क्या मालुम तिम्रो चालमा
लाली छाड्यो क्या मालुम तिम्रो गालामा
देक्कै डीना क्या मालुम तिम्रो चालमा