skip to main |
skip to sidebar
Back To Our Main Page Click On Back To Homepage
Song : Tyo Woth Ma Hashna Pau
Vocal : Udit Narayan Jha
Movie : Kaha Bheteyela
हे हे हे हे हे हे हे हे हे हे हे हे हो हो हो हो हो हो हम हम्म हम्म
(त्यो ऊठमा हासन पाउ, त्यो आखामा नाच्न पाउ)
तेही आखाको परेलिमा जुनी जुनी बच्न पाउ हे हे हे हो हो
त्यो ऊठमा हासन पाउ, त्यो आखामा नाच्न पाउ
(बिस्तारि गरजिन बादल उनको निदरी भागला है)
सुस्तरी छालनी ए हावा उडेकोको पात्ले, उडेको पातले चोट लाग्ला है
त्यो ऊठमा हासन पाउ, त्यो आखामा नाच्न पाउ
ला ला ला ला ला ला ला ला ला ला
(लुकाई राखुकी तिमीलाई फुलले हासो चोरला है)
नियाली नबस ए जुन उनको त्यो रूपमा,उनको त्यो रूपमा आखा लाग्ला है
त्यो ऊठमा हासन पाउ, त्यो आखामा नाच्न पाउ
तेही आखाको परेलिमा जुनी जुनी बच्न पाउ हे हे हे हो हो
त्यो ऊठमा हासन पाउ, त्यो आखामा नाच्न पाउ
हे हे हे हे ला ला ला ला हो हो हो हो हम्म हम हम्म