skip to main |
skip to sidebar
Back To Our Main Page Click On Back To Homepage
Song : Sagar Sari Choko Maya
Movie : Silsila
Vocal : Anju Panta and Rajesh Payal Rai
(सगर सरि चोखो माया तिमीलाई दिउला) x2
यो ज्यानले साथ दिए तिमीलाई संगै जिउला
तिम्रो नभई मरेछु भने अर्को जुनी लिउला
(सगर सरि चोखो माया तिमीलाई दिउला ) x2
यो ज्यानले साथ दिए तिमीलाई संगै जिउला
तिम्रो नभई मरेछु भने अर्को जुनी लिउला
सगर सरि चोखो माया तिमीलाई दिउला
(औ बस्न छेउमा मिठा मिठाकुरा गरु) x2
बर्सौ देखि सचिदेखी रहर हरु पुरा गरौ
तिम्रो साथ पाए पछी हासी खुसि जिउला
तिम्रो नभई मरेछु भने अर्को जुनी लिउला अह अह अह
सगर सरि चोखो माया तिमीलाई दिउला
यो जियानाले साथ दिए तिमीसंग जिउला
सिलसिला… सिलसिला
(रमाएर तिमि संगै लाग्छा सदै हासीरहू ) x2
तिमि भित्र हराएर जुनी जुनी बाची रहू
फाटे पनि हरो माया मनै मनले सिउल
तिम्रो नभई मरेछु भने अर्को जुनी लिउला हाह
सगर सरि चोखो माया तिमीलाई दिउला
यो ज्यानले साथ दिए तिमिसंगे जिउला