skip to main |
skip to sidebar
Back To Our Main Page Click On Back To Homepage
तिमीलाई रोजे, विश्वास गरे, मुटु जिकेर तिमीलाई सुम्पी दिए
लुटुकारी दियोउ, भटकारी दियोउ तेही शोकले आज म रोगी भए
नुस्तुरीलाई माया गरी, नुस्तुरीलाई माया गरी
आफैलाई रोगी बनाए, माया सचाई मोह रैछ,
आफैलाई रोगी बनाए, नुस्तुरीलाई माया गरी
हाम्रो माया पिरती हेरी हेर्ने सबै जिब्रो तोक्दा थिए
हाम्रो माया पिरती हेरी हेर्ने सबै जिब्रो तोक्दा थिए
धेर्ती छोदोउ आकाशमा मुना-मदन इस्य गर्दथ्ये
मोक्सी आखा लग्यो हो कटाई आफैलाई जोगी बनाए
माया सचाई मोह रैछ, आफैलाई जोगी बनाए
नुस्तुरीलाई माया गरी आफैलाई रोगी बनाए
विथ कस्तो हुन्छ सोद खोलाको किनारलाई
विथ कस्तो हुन्छ सोद खोलाको किनारलाई
पहिरो बादी कति लाग्दा मुटु झैँ पखलै पखलै
धैर दिने आए धेरै सबैलाई दोगी पठाए
माया सचाई मोह रैछ, आफैलाई जोगी बनाए
नुस्तुरीलाई माया गरी नुस्तुरीलाई माया गरी
आफैलाई रोगी बनाए
माया सचाई मोह रैछ, आफैलाई जोगी बनाए
नुस्तुरीलाई माया गरी (आफैलाई रोगी बनाए) x4