Back To Our Main Page Click On Back To Homepage

Badalu ko Ghumtol Le Nepali Karaoke (Yam Baral)

Song : Badalu ko Ghumtole
Vocal : Yam Baral
Music : Dinesh Subba
Lyrics : Buddha Bir Lama

मैले सबलाई बिर्रसेछु तिमीलाई सम्जिदा
बदालुको घुम्टोले इलम बज्ज़र चोपिदा
(मैले सबलाई बिर्रसेछु तिमीलाई सम्जिदा) x2
बदालुको घुम्टोले इलम बज्ज़र चोपिदा
(मैले सबलाई बिर्रसेछु तिमीलाई सम्जिदा) x2

छमा-छमा पाउजु बज्दै हिड्ने गर्थोउ मायालु
चाया बारीको एकान्तमा भेट्न औथोउ मायालु
छमा-छमा पाउजु बज्दै हिड्ने गर्थोउ मायालु
चाया बारीको एकान्तमा भेट्न औथोउ मायालु
तिमि वारी म पारी आज टाडा रहदा
मौषम पनि उदाश मिलन न हुदा
माइ खोलाको दोबनम बादी पहिरो आइ दिदा
(मैले सबलाई बिर्रसेछु तिमीलाई सम्जिदा) x2

झम-झमा सीताम रम्ने फुलझैँ मेरी मायालु
गाजलुले सुहाउने पारीझैँ मेरी मायालु
झम-झमा सीताम रम्ने फुलझैँ मेरी मायालु
गाजलुले सुहाउने पारीझैँ मेरी मायालु
यो मुटुको माज्मा तिम्री माया समाल्द
धेर्ती पनि स्वोर्ग झैँ लाग्थ्यो तिमीलाई अंगाल्द
नारायण घाटको मन्दिरमा प्रेमको कशम खाइ दिदा
(मैले सबलाई बिर्रसेछु तिमीलाई सम्जिदा) x2
बदालुको घुम्टोले इलम बज्ज़र चोपिदा
(मैले सबलाई बिर्रसेछु तिमीलाई सम्जिदा) x3