Back To Our Main Page Click On Back To Homepage

Sms Funny Sms Joke Friendship Sms Love Sms Free Sms Message Best Sms

Nepali Joke – हाडीमा भएको मकै

September 13th, 2011
हाडीमा भएको मकै किन माथि-माथि उफ्रन्छन्
विचार गर्नुस्….
…अझ विचार गर्नुस्
………..
……….
……….
अझ जोड लगाएर विचार गर्नुस्
………..
……..
…..
भैगो म आफै भन्छु
तातो हाडीमा बसेर त हेर्नुस् थाहा पाई हाल्नु हुन्छ नी :)

Nepali Joke – बडी माया

September 13th, 2011
पति:(झाडु लगाई रहेकी पत्नीलाई एक झापड लगाउदै ) माया गर्ने मानिसलेमात्र यसरी पिट्छ !
पत्नी: ( झाडुले बेस्सरी पिट्दै ) ल तपाइनै विचार गर्नुहोस कसले बडी माया गर्दो रहेछ!

Nepali Joke – मलाईनै भनन

September 13th, 2011
राजु: (पारुलाई ) आइ लव यु पारु !
ल तिमि पनि मलाई भन !
पारु : पख तिमिमलाई जिस्काउने, म सरलाई भन्दछु !
राजु: ऐ पख पख, सरकोत विवाह भइसकेको छ,मलाईनै भनन….

Nepali Joke – बियरनै खानुन

September 13th, 2011
(बाबु-छोरा होटलमा)
बाबु: (वेटर संग) एउटा बियर एउटा आइस क्रिम !
छोरा : बाबा तपाई किन आइस क्रिम खानु हुन्छ, बियरनै खानुन…

Nepali Joke – बर्ड फ्लु

September 13th, 2011
शिक्षक: हिजो तिमि किन बिधालय नआएको ?
बिधार्थी: मलाई बर्ड फ्लु भएको थियो !
शिक्षक: यो त कुखुरालाई लाग्ने रोग होत, तिमीलाई कसरि लागो?
बिधार्थी: तपाइले मलाई कहिलेपो मानब हुन दिनुहुन्छ, सधै चौरीमा कुखुरा बनाएर राख्नुहुन्छ !