Back To Our Main Page Click On Back To Homepage

Timro Tyo Hasilo Muharko Nepali Karaoke


Song : Timro Tyo Haselo Muhar ko
Vocal : Deepak Kharel
Re-Vocal : Migma Sherpa
Download this Karaoke Click Here
More Nepali Karaoke @iSanSar Click Here

तिम्रो त्यो हसिलो मुहारको झझल्को जब आउदा (x2)
बिछोडको कुरा कल्पिना थाल्चन (x2)
तिम्रो तस्बिरले चित्त बुझाउदा (x2)

सजाय मैले भोग्नु नै पर्चा विश्वास गर्नाले (x2)
परायालाई आफन्त ठानी मुटुमा राख्नाले (x2)
मेरो त्यो पबित्र प्यारको कल्पना जब गर्दा (x2)
आँसुका धारा बहाना थाल्चन
तिम्रो तस्बिरले चित्त बुझाउदा (x2)

लागेको चोट यो छाती भित्र कसरि सहनु (x2)
हरेको मैले मैरोइ बस्छु तिमि चैनरुनु (x2)
मेरा ति जीवनका गाथा हरो आपुरो गरेर छोड्दा (x2)
इ आँखा मेरा तोलौना थाल्चन (x2)
तिम्रो तस्बिरले चित्त बुझाउदा (x2)