Back To Our Main Page Click On Back To Homepage

Nai Na Bhannula Nepali Karaoke (Deepak Limbu)


जुनको जोति ल्यएर दिन्छु पनि भन्न सक्दी न म
सागरको मोति ल्यएर दिन्छु पनि भन्न सक्दी न म
जुनको जोति ल्यएर दिन्छु पनि भन्न सक्दी न म
सागरको मोति ल्यएर दिन्छु पनि भन्न सक्दी न म
मत कस्ने कुरा गर्छु भन तिम्रो लागि मर्छु हो हो हो
मत तिमि बिना पागलै हुन्छु
एक्लै एक्लै हस्छु हो एक्लै रुन्छु
म तिम्रो भैसके तिमि मेरो बन्नु ल, ए हे हे हे
नाही न भन्नु ल (x4)

कसम तिमीलाई इ आखामा राख्छु मनमा सजौछु
हो कसम तिमीलाई इ आखामा राख्छु मनमा सजौछु
कसम तिमीलाई खुसीका आनेक रंगले रान्गौछु
कसम तिमीलाई खुसीका आनेक रंगले रान्गौछु, ए हे हे हे
नाही न भन्नु ल (x4)

Female Song

Male Song