Back To Our Main Page Click On Back To Homepage

Malai Gauna Man Lagyo Nepali Christian Karaoke


मलाई गाउन मन लग्यो सुनौना मन लग्यो
मलाई गाउन मन लग्यो सुनौना मन लग्यो
जीवनको कथा (भन्न मन लग्यो) x3

स्वोर्ग छुदी धेर्तिमा आए एक इशोर
मानव बनि आफैलाई देखाउनु भयो
स्वोर्ग छुदी धेर्तिमा आए एक इशोर
मानव बनि आफैलाई देखाउनु भयो
(अनउठो कथा छ यो) x2
कती गारो बुजनालाई बुजनालाई
मलाई गाउन मन लग्यो सुनौना मन लग्यो
जीवनको कथा (भन्न मन लग्यो) x3

कुनै पाप थीएन उनमा नाता कुनै धोष
पर्नु पर्यो पापी मर्नु पर्ने क्रिसैमा
कुनै पाप थीएन उनमा नाता कुनै धोष
पर्नु पर्यो पापी मर्नु पर्ने क्रिसैमा
(साटोमा तिम्रो र मेरो) x2
हामीलाई जीवन-दीन जीवन-दीन
मलाई गाउन मन लग्यो सुनौना मन लग्यो
जीवनको कथा (भन्न मन लग्यो) x3