Back To Our Main Page Click On Back To Homepage

Bhandina Ma Timilai Nepali Karaoke (Dawa Tamang)

Vocal : Dawa Tamang
Song : Bhandena ma timilai

(भन्दीनामा तिमीलाई हीरा मोति दीउला) x2
(तिमि आउने बाटो भरि फुललाई फुला बीचैदेउला) x2
मात्त चोखो-चोखो माया दिउला
चोखो माया दिउला

हातमा हतादेउ तिम्रो त्यो साथ देउ
जुनी भारीलाई पुग्ने पबित्र माया देउ
हातमा हतादेउ तिम्रो त्यो साथ देउ
जुनी भारीलाई पुग्ने पबित्र माया देउ
(भन्दीना म तिमीलाई सुनै-सुनको महल देउला) x2
(मत धेरै-धेरै खुसी दीउला) x2
धेरै खुसी दीउला

तिमीलाई रुवाएर हास्ने छैन कहीले म
तिम्रो कसम तिमि बिना बच्न सक्दीन म
तिमीलाई रुवाएर हास्ने छैन कहीले म
तिम्रो कसम तिमि बिना बच्न सक्दीन म
(भन्दीना म तिमीलाई इन्द्रेणीको हर देउला) x2
(मत प्यारो सानो संसार देउला) x2
सानो संसार देउला
(भन्दीनामा तिमीलाई हीरा मोति दीउला) x2
(तिमि आउने बाटो भरि फुललाई फुला बीचैदेउला) x2
मात्त चोखो-चोखो माया दिउला
(चोखो माया दिउला) x4
Practice Song

thanks to Vivek Sharma